चाहे जलयात्रा होस् वा हवाई यात्रा । चाहे सडक यात्रा नै किन नहोस् ।हरेक सवारी साधनमा चालक आवश्यक हुन्छ । चालकबिना सवारी साधन चल्दैन । तर यदि कोहि चालक यात्रु भरीएको सवारीबाट हाम फाले भने के होला ?म्यानमारमा एउटा पानीजहाजका क्याप्टेन पानीमा हाम फालेको घटना अहिले सर्वत्र चर्चामा छ । म्यानमारको डाला पोर्टमा खचाखच यात्रुले…