यी हुन् प्रचण्डमाथि जुत्ता प्रहार गर्ने पुर्वमाओवादी लडाकु रतन तिरुवा !

फागुन १८ काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहारको प्रयास भएको छ। राष्ट्रिय सभागृहमा आयोजित सभामा सम्बोधन सकेर फर्किने क्रममा प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार भएको हो । प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका रतन तिरुवा भएको खुलेको छ।तिरुवा पुर्व माओवादी लडाकु भएको बुझिएको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई…