काठमाडौं - एक वर्षअघि ललितपुरको डल्लु–लगनखेल रु’टमा च’ल्ने सार्वजनिक बसमा अ’श्लिल क्रि’याकलाप गरेको आ’रोपमा चितवनबाट एक युवक पक्राउ परेका छन् ।अ’श्लिल ह’र्कत गरेको आरोपमा रविन रुचाललाई चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।महानगरीय अ’पराध महाशाखाको टो’लीले उनलाई चितवनबाट पक्राउ गरि काठमाडौं ल्या’एको महाशाखाका एसएसपी सहकुल थापाले पक्राउ गरेको पु’ष्टि गरे ।एक वर्षअघि सामाजिक सञ्जालमा सार्वजनिक…