कस्तो बज्रपात: बाबु आमा दुबै बिते, दुई साना छोरीहरु मामाघरमै क्रि,या बस्दै, गाउँले कोही पनि आएनन्…(भिडियो)

पुजा बस्नेत उमेरले १४ बर्ष भईन् उनीसंगै ११ बर्षकी उनकी बहिनी पुष्पा बस्नेत पनि छिन् । केही बर्ष अघि उनीहरुले आफ्ना बाबु गुमाए । जण्डीस रोगबाट उनका बाबुको भारतको लखनउमा मृत्यू भयो । बाबुले छोडेर गएको दुई बर्ष पछि आमाले समेत छोडेर गइएन् । उपचारकै क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा सीता बस्नेतको ज्यान गएपछि त्यी…