काठमाडौं,१९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बित बझाङ जिल्ला संयोजक नगेन्द्र खड्कामाथिको निलम्बन फुकुवा गरेको छ । गत साउन ८ गते खड्काले बझाङका एक पत्रकारलाई कुटेपछि विवादमा तानिएका थिए । रास्वपाले पत्रकार कुटेको घटना सार्वजनिक भएपछि साउन ९ गते उनलाई संयोजकको जिम्मेवारीबाट निलम्बन गरेको थियो । https://youtu.be/KBctn_jiV7o पार्टीले गरेको छानविनका क्रममा खड्का दोषी नदेखिएकाले पदमा…