क्रिस्टियानो रोनाल्डो क्‍वारेन्टाइनमा !

युभेन्टसका खेलाडी डानिएले रुगानीलाई कोरोना भाइरस(कोभिड–१९) को पुष्टि भएसँगै क्रिस्टियानो रोनाल्डो र गोर्डन राम्सेलाई पनि क्वारेन्टाइनमा राखिएको छ । रुगानीसँगको सम्पर्कमा रहेको भन्दै रोनाल्डो र राम्सेलाई आइसोलेसनमा राखिएको हो । कोभिड–१९ को पुष्टि भएसँगै रुगानीले भनेका छन्, ‘समाचार पढेर मेरो बारेमा चिन्ता लिनेहरुलाई म ठिक भएको विश्वस्त तुल्याउन चाहन्छु। सबैले नियम मानिदिनुहुन म आग्रह गर्दछु।…