हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ ।सोमबारको दिन ब्रत बस्दा र शिव भगवानको पूजा उपासना गर्दा लाभ हुने शिव पुराणमा उल्लेख गरिएको छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ ।खाना बेलुकाको…