सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहाई गर्न राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दबाब दिन सुरु गरेको छ । सांसद चौंधरीको रिहा गरी सपथको व्यवस्था गर्न राजपाले फेरी पनि सरकारलाई दबाब दिएको हो । पार्टीका नेता राजकिशोर यादवका अनुसार चौधरीलाइ रिहाइको लागि राजपाले दबाब दिने भएको हो । पार्टीको आज बसेको अध्यक्ष मण्डल बैठकले ज्यान मार्ने अभियोग…