लोकप्रिय गायक पुष्कल शर्माले अभिनय गरेको लोकदोहोरी गीत “पिडाको राजधानी”क्रमस अगाडी बढ्ने क्रममा ट्रेनिङको ३८ औ नम्बरमा आएको छ।बियोगान्त गीत संगीतको एकाधिकार जमाउन सफल रहेका गायक तथा मोडल पुस्कल शर्माको नयाँ गीत ‘पिडाको राजधानी’ केहि दिन अगाडी बजारमा आएको हो।शर्माले खेलेका र गायका अधिकांश गीतहरु ट्रेनिङमा आउन थालेको छ। लामो समयदेखी आफ्नो गीतमा सिर्जना, गायन…