खुसीको खबर : ह्वात्तै घट्यो सुनको मुल्य

साताको पहिलो दिन आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला ५८ हजारमा कारोबार भइरहेको छ ।अघिल्लो कारोबारमा ५८ हजार ४ सय रुपैयाँ थियो । तेजावी सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ छ । त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाँले…