काठमाडौं– रुकुम पश्चिममा विद्यार्थीमाथि निलडाम हुने गरी कुटपिट भएको छ । मुसिकोट नगरपालिका– १ मा रहेको त्रिपुरा माविमा अध्ययनरत विद्यार्थीलाई विद्यालय पोशाक नलगाएको भन्दै निल डाम हुनेगरि कुटपिट भएको कुरा बाहिर आएको छ । विद्यालयको पोशाक नलगाएको भन्दै विद्यालय नर्स शर्मिला खड्काले ४ देखि १० कक्षाका केही विद्यार्थीमाथि कुटपिट गरेकी हुन् । चउरमा लाइन लगाएर खड्काले…