नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डाक्टर चन्द्र भण्डारीले आफू दुर्घटना परेको घटना पहिलोपटक जिल्लाबासीलाई सुनाएर स्तब्ध बनाएका उनले आफूलाई पुनर्जीवन दिने सबैलाई पबित्र रेसुङा तपोभुमीको आशीर्वाद प्राप्त होस् भन्दा उपस्थिति कार्यकर्ताको गह भरिएको थियो । दोस्रो जिल्ला सम्मेलनको सन्दर्भमा गुल्मी आएका गुल्मी क्षेत्र न-१ का साम्सद समेत रहेका नेता भण्डारीले काठमाडौको घटनादेखि भारतको उपचारसम्मको बारेमा बोल्दै…