भोलि नेपाल र भारत आमनेसामने हुदैछ ऐतिहाँसिक खेल

नेपाली क्रिकेट टिमले अहिले सम्म भारतको सिनियर टिमसँग अहिलेसम्म प्रतिस्पर्धा गरेको छैन। यो पहिलोचोटी यसरि आमने सामने हुनलागेको हो छिमेकि देश भारतले क्रिकेटमा प्रभाव जमाउन थालेको चार दशक भनदा बढिभएपनि एसोसिएट टिम नेपाललाई भारतीय सिनियर टिमसँग खेल्ने कहिल्यै मौका जुर्न सकेको थियन यो पहिलो पटक हो अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको तिन दशक भयो अहिलेसम्म मौका…