काठमाडौं– भारतीय गायिका अल्का याग्निकलाई दुर्लभ न्युरो समस्या भएको छ । उनलाई दुर्लभ सेन्सरी न्युरल नर्भ श्रवणशक्तिको समस्या भएको हो । सो विषयमा उनले इन्स्टाग्राममा एक पोस्ट गर्दै जानकारी दिएकी छन् । सोही समस्याका कारण केही समयदेखि आफु हराएको समेत उनले बताएकी छिन् । ‘यो एक्कासि ठूलो झट्काले मलाई स्तब्ध बनाएको छ र यसबाट मुक्ति…