आजको सुनको मूल्यः १ लाख ४८ हजार ७ सय

काठमाडौं– मंगलबार १५ हजार ९ सय रुपैयाँ घटेको सुन आज फेरी २ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजकाृ लापग सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ तोकिएको छ । सोमबार प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको…