बिहीबार २२ सयले घटेको सुनको मूल्यमा वृद्धी, कति बढ्यो?

काठमाडौं– नेपाली आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन बिहीबार एकैदिन २२०० रुपैयाँले घटेको मूल्य आज १०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको मूल्य १ लख ६० हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यावसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य पनि पाँच रुपैयाँ बढेको छ । योसँगै चाँदीको मूल्य प्रतितोला १ हजार…