सुनको भाउले फेरि राख्यो नयाँ रेकर्ड

काठमाडौं– नेपाली बजारमा सुनको भाउले फेरि नयाँ कीर्तिमान बनाएको छ । बुधबार सुनले राखेको कीर्तिमानलाई तोड्दै आज पुन नयाँ रेकर्ड कायम भएको हो । आज सुनको मुल्यमा छ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य तोलामा एक लाख ६२ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुनको भाउ तोलामा एक…