काठमाडौं– नेपाली बजारमा आज पनि सोमबार सुनको मुल्यले नयाँ रेकर्ड राखेको छ । आइतबार नयाँ किर्तिमान राखेको सुनको मुल्यमा पाँच सय रुपैयाँले बढ्दै आज पूनः नयाँ रेकर्ड कायम भएको हो । आइतबार तोलामा १ लाख ५६ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य सोमबार ५ सयले बढेर १ लाख ५७ हजार ३ सय रहेको छ…