एक हजार ५०० रुपैयाँले बढ्यो सुनको मुल्य

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलाको १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार ५०० ले बढेको हो । आज सुन प्रतितोला १ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, आज चाँदीको…