पेरिस ओलम्पिकमा दोस्रो भएका निशानाबाजको पहिलो हुनेको भन्दा चर्चा बढी

काठमाडौं– एउटा प्रसिद्ध भनाइ छ, ‘दोस्रो हुनेलाई कसैले याद राख्दैन’ । तर पछिल्लो समय फ्रान्समा जारी गृष्मकालिन खेल पेरिस ओलम्पिकमा सुटिङ खेलमा दोस्रो भएका खेलाडी युसुफ डिकेक भने पहिलो हुने खेलाडी भन्दा चर्चामा छन् । पेरिस ‌ओलम्पिक २०२४ अन्तर्गत सुटिङमा रजत पदक जितेका टर्किस खेलाडी हुन् डिकेक । ५१ वर्षीया उनले सुटिङ गरिरहँदा खिचिँएको तस्बिर…