को होलान् एन्फाको प्रवक्ता ?

निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै तत्कालिन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ [एन्फा] को अध्यक्षमा निर्वाचित भए । ६ असारमा भएको चुवानी साधारणसभामा बहुमतसहित विजयी भएका नेम्बाङले दोस्रो दिन ९८ असार० मा सपथसँगै औपचारिक कार्यसमिति बैठक समेत राखे । पहिलो बैठकबाटै नेम्बाङले चुनावमा माहोल बनाएकाहरूलाई महासचिव, कोषाध्यक्ष तथा विदेश विभागको…