काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट 'ए' को तेस्रो खेलमा नेपालले आज क्यानडासँग खेल्दै छ । खेल दिउँसो पौने ४ बजे अल अमिरात क्रिकेट मैदानमा हुनेछ । छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै लगातार तेस्रो जित निकाल्न चाहन्छ । नेपालले यसअघि ओमानलाई ३९ रन र फिलिपिन्सलाई १ सय ३६…