काठमाडौँ- नेपाल क्रिकेट संघ ९क्यान०ले अनुशासनात्मक कारबाहीस्वरूप नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान र लेगस्पिनर सन्दीप लामिछानेलाई एक खेलका लागि प्रतिबन्ध लगाएको छ। सन्दीपले जय ट्रफी एलिट कपको दौरान अम्पायरको निर्णयमाथि असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा सार्वजनिक टिप्पणी गरेका थिए। उनले जनवरी १० मा पोस्ट गर्दै नेपाली अम्पायरिङको स्तर सुधार्नुपर्ने र खराब निर्णयले खेलाडीहरूलाई नकारात्मक असर पर्ने…