नेइमारलाई रियल मड्रिडमा पर्खिरहेका छौँ भन्दै रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिकले नेइमारलाई अनुरोध गर्दै लुका मोड्रिक र नेइमारले जर्सी साटासाट गरे हेर्नुहोस भिडियोमा

रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिकले नेइमारलाई युरोपियन च्याम्पियन आफूहरुको क्लब आउन आग्रह गरेको छन् । आइतबार भएको मैत्रीपूर्ण खेलमा क्रोएसियाका मोड्रिक र ब्राजिलका नेइमारले जर्सी साटासाट गरेका थिए । त्यसक्रममा मोड्रिकले नेइमारलाई रियल मड्रिड ज्वाइन गर्न सुझाव दिएका हुन् । आफूहरु रियल मड्रिडमा नेइमारलाई पर्खिरहेको मोड्रिकले बताए । आइतबार बेलुका एनफिल्डमा भएको खेलमा ब्राजिलले क्रोएसियालाई…