नेयमार फर्किए टिममा, ब्राजिलद्वारा क्रोएसिया दुई शून्यले पराजित

जेठ २१ – विश्वकपअघिको मैत्रीपूर्ण खेलमा ब्राजिलले क्रोएसियालाई २–० गोलले हराएको छ । इंग्ल्याण्डको लिभरपुलमा रहेको एनफिल्ड रंगशालामा भएको खेलमा ब्राजिललाई जिताउन नेयमार र फिरिमिन्होले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि चोटमुक्त हुँदै नेयमार मैदान छिरेपछि ब्राजिलले ६९औं मिनेटमा गोल गर्यो । फिलिप कोउटिन्होको पासमा गोल गर्दै नेयमारले आफू पुरानै लयमा रहेको संकेत…