फुटबलका पर्यायवाची मान्छिन् पेले र डिएगो म्याराडोना । उनीहरुको चर्चा र तारिफ जति गरे पनि कम नै हुन्छ । जबजब विश्वकपको समय सुरु हुन थाल्छ त्यतिबेला यि चर्चित हस्तिहरुको सम्झना पटक पटक भइरहन्छ । यतिबेला पनि २३ जुन १९८६ को दिनलाई सम्झिइरहेको छ मिडियाले । कारण हो म्याराडोनाले गरेको इंग्ल्यान्डविरुद्ध यादगार दोस्रो गोल । जुन…