तराई–मधेशको २२ वटै जिल्लामा विद्युत अन्डरग्राउण्ड गरिने !

तराई–मधेशको २२ वटै जिल्लामा विद्युत अन्डरग्राउण्ड गरिने ! प्रदेश नं. २ सहित तराई मधेशको २२ जिल्लामा विद्युत नपुगेको ठाउँमा आगामी २ वर्षभित्र विद्युतको पहुँच बढाउने दाबी बसेको प्रतिनीधि सभाको बैठकमा बोल्दै मन्त्री पुनले तराई मधेशको २२ वटा जिल्लाहरुमा विद्युत पूर्ण रुपमा पुरयाई विद्युतीय तार अन्डरग्राउण्ड गरिने बताउनुभएको छ । उहाँले पोखरा सहित ललितपुर र भक्तपुरमा…