झापा कारागारभित्रको तनावपूर्ण स्थिति डेढ घण्टापछि साम्य, प्रहरीले चलायो गोली

भद्रपुरस्थित झापा जिल्ला कारागारमा आन्दोलित बनेका कैदीबन्दी साम्य बनेका छन्। शुक्रबार करिब साढे २ बजेदेखि आन्दोलित बनेका कैदीबन्दीहरुले कारागारभित्रै टायर बालेर विरोध प्रदर्शन गर्नुका साथै प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । उत्तेजित बनेका कैदीबन्दीहरूले कारागारको पर्खाल र भवनको छतमा चढेर घरेलु हातहतियारसहित नाराबाजी गरेपछि घटनालाई साम्य बनाउने प्रहरीले हवाई फाइरिङसमेत गरेका थिए। पुरुषतर्फका कैदीबन्दीहरु उत्तेजित…