इलाम–२ मा सुहाङ ६,४३९ मतले अगाडि, पछ्याउँदै डम्बर

काठमाडौं, १७ वैशाख । इलाम–२ मा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो अग्रता बनाएका छन् । नेम्वाङले अहिलेसम्म १९,११४ मत प्राप्त गरेका छन् । https://youtu.be/7joq1LC6qzw?si=FsxWBEeCC3p_oBku त्यसैगरी, नेपाली कांग्रेसका डम्बर खड्का भने १२,६७५ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । नेम्वाङ ६,४३९ मतले खड्का भन्दा अगाडि छन् । https://youtu.be/413NcEYOvCA?si=qYW9YfUVIjIwvTZu पहिचान पक्षधरका साझा उम्मेदवार डकेन्द्र सिंह…