प्रदेश २ महोत्तरीको बर्दिबास नगरपालिका –३ स्थित पाटुमा बस पल्टिँदा सह–चालकको मृ’त्यु भएको छ भने एक जना ग’म्भीर घा’इते भएका छन्। लकडाउनले काठमाडौंमा अ’लपत्र परेकाहरुलाई लिएर उदयपुर जाँदैं गरेको बस शनिबार बिहान दु’र्घटनामा परेको इलाका प्रहरी कार्यालय बर्दिबासका इन्स्पेक्टर सोनुकुमार साहले जानकारी दिए। बस प’ल्टिन लागेपछि ढोका खोलेर हा’मफाल्न खोज्दा बसको हुडले कि’चिएर सह–चालक बाबुराम…