बाँस्कोटाको अडियो प्रकरणबारे अख्तियारले छानबिन गर्छ : प्रचण्ड !

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग छानबिन गर्ने बताएका छन् । [caption id="attachment_143936" align="alignnone" width="1200"] g]skfsf cWoIf …k|r08Ú wfld{s kbofqfdfwg'iff, !! kmfu'g M g]kfn sDo'lgi6 kf6L{ -g]skf_ sf cWoIf k'iksdn bfxfn …k|r08Ú cfOtaf/b]lv ljlwjt ?kdf ;'? ePsf] ljZjsf] nfdf] wfld{s kbofqf…