किन लाग्छ मायाको फस्टलुक सार्वजनिक

काठमाडौं - एस एण्ड एस प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘किन लाग्छ माया’ आगामी चैत्र ६ गतेदेखि नेपालसहित विश्वभर एकैसाथ प्रदर्शन हुने भएको छ। प्रदर्शन मिति सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मको पहिलो लुक (फस्टलुक) सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा प्रमुख कलाकारहरू सन्जीत भण्डारी, जाहन्वी बस्नेत, सेडो रियल र ऋचा थापालाई देखाइएको छ। सन्जीत भण्डारी र…