भोलिबाट रिलिजमा आउन लागेको फिल्म ‘खेल’को प्रिमियर आयोजना गरिएको छ ।काठमाडौंको छाया सेन्टरस्थित क्यूएफएक्स सिनेमामा आयोजित प्रिमियरमा फिल्मका मुख्य कलाकार, पत्रकार र विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिती थियो ।प्रिमियरमा फिल्मका मुख्य कलाकारहरु सुरक्षा पन्त, हेना नगरकोटी, मोनिका थापा, निकिता आचार्य, समापिका गौतम लगायतका कलाकारहरुको उपस्थिती थियो । अनुराग प्रधान र आस्था श्रेष्ठको निर्देशनमा तयार भएको यो…