चलचित्र “परस्त्री”को लिरिकल भिडियो गीत सार्वजनिक

आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा परस्त्रीको लिरिकल भिडियो गीत सार्वजनिक गरिएको छ । सिनेमाकी मुख्य पात्र आभ्याको जन्मदिनको सेटअपका तयार पारिको सार्वजनिक गीतले सिनेमाको कथाको बारेमा प्रस्ट्याउने निर्माण टिमको भनाई छ । 'जीवन भनेको' बोलको गीतमा सिनेमाका मुख्य कलाकार कोशिस क्षेत्री, शिल्पा मास्के र गौरव बिष्टका चल अचल दृश्यहरु समावेश गरिएको छ…