"मायालु तिमि कता छौ" को अपार सपलता पछि "मायालु तिमि कता छौ २" आज रिजिल गरिएको छ। भाग एकमा सरोज अधिकारी र आश्मा विश्वकर्माको जोडी थियो भने आज रिलिज गरिएको गीतमा पल शाह र स्वस्तिमा खड्काको अभिनय रहेको छ। साथमामा बालकलाकार एन्जिल राई र अरबिन खड्कालाई पनि गीतमा फिचर गरिएको छ । दिनेश थपलियाको शब्द…