फिल्म क्षेत्रमा चिनिएको नाम हो, अर्जुन कार्की । ‘जंगली मान्छे, दिदि भाई, हाम्रो मिलन कहिले हुन्छ, वरदान, भगवान सबैको’ लगायतका फिल्ममा काम गरेका अर्जुन सफल नायकमा पर्छन् । कुनै समय एक्सन स्टारका रुपमा उनको नाम दर्ज थियो । तर, अहिले उनै अर्जुन कार्मी फिल्म क्षेत्रबाट टाढा छन् । किन फिल्म क्षेत्रबाट टाढा छन् त अर्जुन…