चलचित्रको छायाँकनमाको लागि नायिका सुहान थापा नेपालमा, निकै रुचाइएको अनमोल र सुहानाको जोडी…(हेर्नुहोस् भिडियो)

काठमाडौं - चलचित्र "ए मेरो हजुर ४" बन्ने भएको छ । चलचित्रमा फेरि पनि अभिनेता अनमोल केसी र सुहान थापा मुख्य भूमिका रहने पक्का भएको छ । आज चलचित्रको छायाँकनमाको लागि आज नायिका सुहान थापा नेपाल आएकी छिन् । चलचित्र "ए मेरो हजुर ३"बाट निकै रुचाइएको अनमोल र सुहानाको जोडी ‘ए मेरो हजुर ४’ मा…