चैत्र १ मा कमेडी च्याम्पियन’ को फाइनल !(हेर्नुहोस भिडियो )

पछिल्लो समय टिभीमा कमेडी सिरियलकै संख्या घट्दो रहेको अवस्थामा कमेडी रियालिटी शो ‘ कमेडी च्याम्पियन’ ले दर्शकको मन जितिरहेको छ । टेलिभिजनमा विदेशी फ्रेनचाइज शोहरुको बाहुल्यता भईरहदा स्वदेशमै रचना गरिएको शोले दर्शकको मन जित्दै आफुलाई ट्रेण्डिङमा समेत ल्याउन सफल भयो । कान्तिपुर टेलिभिजनबाट स्ट्यान्डप कमेडी (हास्य प्रधान) कार्यक्रम ‘कमेडी च्याम्पियन’ ले युट्युबमा पनि राम्रो दर्शक…