फिल्म ‘के घर के डेराः घर नम्बर २’को प्रिमियर काठमाडौंमा गरिएको छ । काठमाडौंको सिभिल मलमा आयोजना गरिएको प्रिमियरमा फिल्मीकर्मी, केही पत्रकार र १८० जना दर्शक उपस्थित थिए ।फिल्मका निर्देशक दीपेन्द्र के खनालले प्रिमियरमा दर्शकलाई बोलाएको र उनीहरुकै प्रतिक्रिया सत्य हुने बताए ।कार्यक्रममा पुगेका केही पत्रकारहरुलाई भने रोकिएको थियो । उनीहरुलाई हल छिर्ने मुख्य गेटबाट…