काठमाडौं - पूर्वयुवराज पारस शाह र हिमानी शाहका छोरा हृदयेन्द्र शाह यतिबेला चर्चामा छन् । उनलाई चर्चामा ल्याउने काम गरेकी हुन् अभिनेत्री सुरक्षा पन्तले । सञ्चारकर्मी प्रकाश सुवेदीले सञ्चालन गर्दै आएको चर्चित रजतपट कार्यक्रममा सुरक्षाले हृदयेन्द्रबारे बोलेको समाचारले उनी भाइरल भएका हुन् । हुँदाहुँदा हृदयेन्द्रबारे प्रधानमन्त्री केपी ओलीले समेत टिप्पणी गरेका छन् । सुरक्षाले हृदयेन्द्रलाई…