हिमाल कडरियाको निर्माणमा तयार भएको फिल्म ‘महाभोज’ जेठको १५ गतेबाट रिलिजमा आउँदैछ । मल्टिस्टारर यो फिल्मले बक्स अफिसमा सुखद कमाई गर्ने विश्वास गरिएको छ । यसको निर्माणपक्षले आज २ वटा पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक दुई पोस्टरमा फिल्मका मुख्य कलाकारहरु आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महतलाई देख्न सकिन्छ…