फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘फेरि रेशम फिलिली’को टिजरमा अमेरिका जाने सपना बोकेर दौडिएको एक युवकको कथा समावेश गरिएको छ ।सार्वजनिक टिजर रमाइलो छ । जसमा, कमेडी संवादहरुलाई स्थान दिइएको छ । सार्वजनिक टिजरमा मुख्य कलाकार विनय श्रेष्ठलाई स्थान दिइएको छ । उनकै, वरिपरी फिल्म घुमेको पनि वुझ्न सकिन्छ । साथमा, कामेश्वर चौरासिया,…