नीताको इशारा कता ?

नायिका नीता ढुंगाना फिल्म ‘ह्रस्व दीर्घ’को शोका लागि जापानमा छिन् । उनी, आफ्ना श्रीमान् तथा कलाकार हरिहर अधिकारीको साथमा केही दिन अगाडि जापान पुगेकी हुन् ।जापानमा रहेकी नीताले सोमबार सामाजिक संजालमा लेखिन्–‘जस्तालाई त्यस्तै ढिडालाई निस्तै, मज्जा आयो ।’नीताको यो स्टाटसलाई विभिन्न दृष्टिकोणबाट विश्लेषण गर्न सकिन्छ । विशेषगरि, नीताको स्टाटस चलचित्र संघले सेभेन सिज इन्टरटेन्मेन्टले बनाएका…