वर्षासँग ‘तेल भिसा’ टिमको असन्तुष्टी

  नायिका वर्षा राउत अहिले फिल्म ‘तेल भिसा’को प्रचारमा छिन् । उनी, विशेषगरि फिल्मका नायक विपिन कार्कीसँग बढी फिल्मको प्रचारमा देखिन्छिन् । तर, फिल्मका निर्देशक शंकर घिमिरे र निर्माता तथा नायिका ऋचा घिमिरेसँग भने उनको सम्बन्ध सुमधुर देखिएको छैन । यो सम्बन्ध फिल्म ‘तेल भिसा’को अमेरिकाको छायांकनमा नै देखिएको हो । हालै मात्र ऋचा र…