काठमाडौं– मंसीर ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘तेल भिसा’ को प्रचारप्रसारमा निर्माण पक्ष व्यस्थ छ । तर फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मका निर्माता र निर्देशक भने ठगीको आरोपमा मुछिएका छन् । फिल्मका निर्देशक शंकर घिमिरे र उनकी श्रीमती निर्मात्री तथा अभिनेत्री ऋचा घिमिरेमाथी अमेरिका लैजान्छु भनेर ठगी गरेको आरोप लागेको छ । अमेरिका…