गीतको नाममा अश्लिलता फैलाउँदै शान्ती श्रीदेखि प्रीति आलेसम्म, छैन तीजको मर्म

पछिल्लो समय तीजका गीत धमाधम युट्युबमा सार्वजनिक भइरहेका छन् । कुनै गीतले भनेको छ, ‘झ्याप्प झ्याप्प झ्याप्प समाइदेऊ च्याप्प, गाह्रो भो मलाई’, कुनै गीतमा ‘बेपछि जम्मै फुकाउने धोको, मेरो हुनेवालालाई दिउँला बरीलाई’ भनिँदैछ । कुनैले भन्दैछ, ‘बल लाएरै हो केटा, बल लाएरै हो, टिकटकमा भाइरल त हल्लाएरै हो ।’ तीज नजिकिनुभन्दा दुईतीन महिना अघिदेखि नै…