‘ह्रस्व दीर्घ’लाई कस्तो छ दर्शकको साथ ?

आज शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ले दर्शकको सुरुवाती साथ उत्साहजनक पाएको छ । आज बिहानैबाट फिल्म हेर्नका लागि दर्शकको चाप हलमा उच्च छ । काठमाडौं भित्र र मोफसलका हलहरुमा दर्शकको चाप सुखद देखिदा निर्माणपक्ष उत्साहित देखिएको छ । दर्शकले फिल्मलाई मिश्रित प्रतिक्रिया दिएका छन् । फिल्म हेर्न हलमा पुगेका दर्शकले यसको क्लाइमेक्स, मेकिङ, एक्सनलाई…