‘१२ गाउँ’ को सफलतापछि फिल्मको सिक्वेल निर्माण गर्ने तयारी

काठमाडौं– हलमा प्रदर्शनरत फिल्म ‘१२ गाउँ’ ले राम्रो व्यापार गरेपछि निर्माणपक्षले यसको सिक्वेल बनाउने तयारी गरेको हो । एक सातामा १० करोडभन्दा माथि ग्रसकलेक्सन गरेको चलचित्रले हालसम्म पनि राम्रो अकुपेन्सी पाइरहेको छ । ‘ १२ गाउँ’ को सिक्वेलको लागि स्टोरी पहिले नै भएको र यसमा थप काम भइरहेको निर्माणपक्षले जनाएको छ । विराज भट्टले निर्माण…