काठमाडौं– गायक जीवन विश्वकर्माले नयाँ डान्सिङ नम्बर ल्याएका छन् । विश्वकर्माको स्वरमा रहेको ‘एक २ तीन, शनिबारको दिन’ बोलको गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक गीतको भिडियोमा आशिष मानन्धर र रस्मिला तामाङ फिचर्ड छन् । आशिषकै निर्देशन तथा कोरियोग्राफी गरेको उक्त म्युजिक भिडियोमा नृत्य निकै सशक्त देखिएको छ । म्युजिक भिडियोमा आशिष…