‘छक्कापञ्जा ५’ को ‘ब्रेकअप सङ’ सार्वजनिक

काठमाडौं– नेपाली फिल्म ‘छक्कापञ्जा ५’ ले नयाँ गीत सार्वजनिक गरेको छ । ‘ब्रेकअप सङ’ नाम दिइएर फिल्मको नयाँ गीत सार्वजनिक भएको हो । गीतमा दीपाश्री निरौला, केदार घिमिरे, दीपकराज गिरी, वर्षा सिवाकोटी, मेक्सम गौडेल लगायतका कलाकार फिचर्ड छन् । गीतमा बाबुल गिरीको शब्द, संगीत, एरेन्ज र स्वर रहेको छ । गीतले चरित्र चित्रणदेखि पात्रको गेटअप,…